उपेन्द्रका उट्पट्यागं कुरा-'संविधान संशोधन वा खारेज हुन्छ'

Posted on: August 16, 2016 | views: 424

३२ साउन, हेटौंडा ।
संविधान मान्दिन पनि भन्ने तर तलब भत्ता खाँदै संसद गइरहने नौटंकी गरिरहेको संघीय गठबन्धन नेपालका संयोजक उपेन्द्र यादवले संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधान अपुरो र अधुरो रहेको बताए ।