इस्लामी कट्टरपन्थी पार्टीका नेतालाई फासी

Posted on: May 08, 2016 | views: 261


एजेन्सी,बैशाख २९ । युद्ध अपराधको आरोपमा बंगलादेशको सबैभन्दा बढी इस्लामी कट्टरपन्थी पार्टीका नेतालाई  फासी दिइएको छ।  सन १९७२ मा पाकिस्तान स्वतन्त्र गर्नका लागि भएको युद्धमा अपराधी दोषी ठहर गरिए नेता मुतिउर रहमान निजामीको ढाकास्थित केन्द्रीय जेलमा बुधवार बिहान फासी दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सन २०१३ देखि बंगलादेशमा ५ शीर्ष नेतालाई फासि दिइसकेको छ।