हाम्रो सरकार । भूकम्पको बर्षदिनपछि केन्द्रबिन्दुबाटै पुर्ननिर्माण थालिंदै

Posted on: May 03, 2016 | views: 182

बैशाख, गोरखा ।
 
भुकम्प गएको एक बर्षपछी गोरखाको बारपाकमा सरकारले पुर्ननिर्माण प्रक्रियाको थालनी  गर्ने भएकोे छ ।

 बैशाख १२ गतेको भुकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा मात्रै एक हजार ३५७ घरधुरी प्रभावित भएका थिए भने गोरखामा ४७२ जनाको मृत्यु भएको थियो ।