बडा दशै अन्तर्गत मान्यजनहरुबाट टीका जमरा सहित आशीर्बाद थाप्ने क्रम जारी

Posted on: October 01, 2017 | views: 407

काठमाडौं ।

बडा दशै अन्तर्गत आज पनि मान्यजनहरुबाट टीका जमरा सहित आशीर्बाद थाप्ने क्रम जारी रहेको छ ।


खासगरी बडा दशैंको दिन टीका लगाउन नभ्याउनेहरु र धार्मिक रिति अनुसार नमिलेकाहरुले पूर्निमासम्मै टीका लगाउने प्रचलन छ ।


आफन्त कहां दशैको टीका थाप्ने आउने जानेहरुको अहिले गाउं शहरमा चहल पहल देखिन्छ ।