भरतपुर १९ को मतगणना जारी, कसको कति पुग्यो ?

Posted on: August 05, 2017 | views: 207

चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ । सबै पार्टीबाट चार-चार जना प्रतिनिधिलाई बस्न दिइएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा छ । दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तार जालीले बेरिएको छ । निगरानीका लागि सीसी टिभीको समेत व्यवस्था गरिएको छ ।

गत जेठ १५ गते वडा नम्बर १९ को मतगणना हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि शुक्रबार पुनः सो वडामा मतदान गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को अब ८ सय मत गन्न बाँकी छ । २ हजार ८ सय ६० मत खसेकोमा २ हजार ७ गणनागणना हुँदाको पछिल्लो मतपरिणाम

२००७ गणना

मतान्तर- ४१७ ,

देवी ४१६६९

रेनु ४१२५२

उप पर्बती ४५१४०

दिव्य ३८३३८

वडा नेका १०१६

एमाले  ७७९