स्नातक तह द्धितीय बर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

Posted on: May 31, 2016 | views: 346

काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय, परिक्ष नियन्त्रण कार्यलय बल्खुले २०७३ सालमा सञ्चालन गर्ने स्नातक तह दोस्रो बर्षको परीक्षातालिका सार्वजनिक गरेको छ । मानविकी, व्यवस्थापन, विज्ञान,कानुन र शिक्षाशास्त्र संकायको नियमित तथा प्रईभेट परीक्षादिने  विद्यार्थीहरुको परीक्षातालिका सार्वजनिक गरेको छ ।  परीक्षा बिहान ७ देखि १० र  दिउसो १ बजे देखि ४ बजे सम्म संचालन हुने परीक्षा नियत्रण कार्यलय बल्खुले जनाएको छ । साथै परीक्ष फर्म भर्न छुटेका विद्यार्थीहरु लाई जेष्ठ २६ र २७ गते दुई दिन समय दिएको छ ।