हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना

Posted on: May 21, 2016 | views: 157

८ जेठ, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गरि च्इब्ल्ग नामको चक्रवात मध्य पश्चिम बंगालको खाडीबाट उत्तर-पूर्व तर्फ जाने क्रममा रहेको जनाएको जनाएको छ ।

चक्रवात बंगलादेशतिर अगाडी बढी रहेको हुँदा त्यसको कारण नेपालको मौसम आगामी १९२ दिन सम्म प्रभावित रहने महाशाखाले जनाएको छ ।

त्यस अवधिमा पूर्वी र मध्य क्षेत्रमा हलुका  देखि मध्यम खालको वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना देखिने साथै देशको पश्चिमि क्षेत्रमा मौसमि गतिविधि वढेका कारण हल्का देखि मध्यम खालको मेघ गर्जन सहित वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।