बिद्यालय भर्ना कार्यक्रम सुरु

Posted on: May 03, 2016 | views: 232

२ बैशाख, काठमाडौं ।
हामी सबैको इच्छा सर्बसुलभ बिद्यालय शिक्षा भन्ने नाराका साथ सरकारले आजदेखी बिद्यालय भर्ना कार्यक्रम सुरु गरेको छ ।

२०६१ देखी अभियानका रुपमा संचालन गर्दे आए पनि यस पाली बिद्यालय भर्ना कार्यक्रको नाम बाट बिद्यालय बाहिर रहेका बाल बालिकालाई बिद्यालयमा भर्ना गर्ने लक्ष्य लिईएको शिक्षा बिभागले जनाएको छ ।