| मुख्य समाचारहरु |
|
कपिलदेव खनाल । ८ जेठ, नुवाकोट । जातिय राज्यको अवधारणाले साम्प्रदायिक सद्भाव भड्कने र सहर सहर र गाउँ गाउँका बीचको समझदारीमा समस्या हुने बहस चलिरहँदा नुवाकोटको ओखरपौवाका वासिन्दाले काठमाडौँको फोहोर फाल्न रोक लगाउँदै फोहोरका गाडी काठमाडौँ नै फर्काएका छन् । काठमाडौँ उपत्यका ८ जेठ, काठमाडौ । संविधान जारी गर्ने समय घर्किएको भन्दै राष्ट्रपति डा रामवरण यादबले शीर्ष तीन दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसंग चिन्ता जनाउनुभएको छ । संविधान जारी गर्ने समय एक सातामात्र वाँकी रहँदा राष्ट्रपति डा यादबले प्रमुख दलहरुका शीर्ष नेताहरुलाई आज विहान आफ्नै निवासमा वोलाएर संविधान निर्माणको पछिल्लो प्रगतिका विषयमा परामर्श गर्नु भएको हो । ८ जेठ, काठमाडौ । लगातारको बन्दका कारण काठमाडौको तरकारी थोक बजारमा कारोबार प्रभावित भएको छ । तरकारी बजारमा साबिककै तुलनामा तरकारी भित्रिएपनि कारोबार नभएको बिक्रेताहरुले बताएका छन् । |
||
![]() |
||